निःशुल्क स्वास्थ्य शिविर तथा राहत वितरण

काठमाडौं । नेपाल पाकिस्तान मैत्री तथा संस्कृति संघ र पाकिस्तान दूतावासको संयुक्त आयोजनामा धोविघाट, बल्खु, कालिमाटी, बबरमहल, ललितपुर, धुलिखेल र पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । कोरोना कोभिड १९ मा मर्का परेका केही व्यक्तिहरुको लागि राहतका स्वरुप दैनिक ज्यालादारी काम गर्ने निमुखा गरिबहरुलाई चामल, दाल, तेल, साबुनहरु आदि निःशुल्क वितरण गरिएको थियो ।… Continue reading निःशुल्क स्वास्थ्य शिविर तथा राहत वितरण